प्रतिनिधि सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, २२ माघ । आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।

Leave a Reply

ताजा समाचार