राप्रपाको केन्द्रिय कार्यसमिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

राप्रपाको केन्द्रिय कार्यसमिति बैठक बस्दै

काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

बैठकले विभिन्न जनदबाबका कार्यक्रमहरु तय गर्ने बताइएको छ ।

Leave a Reply