देउवा पुग्ने बितिक्कै केन्द्रिय समिति बैठक सुरू | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

देउवा पुग्ने बितिक्कै केन्द्रिय समिति बैठक सुरू

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक सुरू भएको छ ।

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो ।

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको हो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);