माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ  | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ 

maobadi kendra

काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन।

गत आइतवारवाट सुरु भएको केन्द्रिय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ।

९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रिय सदस्यहरुले केन्द्रिय नेतृत्व माथी प्रश्न गरेका थिए।

Leave a Reply