माओवादी केन्द्रको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं। माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित  गरिएको माओवादी

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);