नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हो ।

आज बैठकमा कर्णालीमा पाएको विश्वासको मत अरु प्रदेशमा निम्तिएको समस्या तथा संघीय सरकारको समीकरणलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसोबाट लागू हुने गरी प्रतिनिधिसभाको जारी अधिवेशन अन्य गरेपछि माओवादी केन्द्रको निर्धारित स्थायी कमिटी बैठकसमेत स्थगित हुन पुगेको हो । अर्को बैठक मंगलबार दिउँसो १ बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);