माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडाैं  । नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेपछि बैठक बस्न लागेको हो । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन र आज यो विषयमा गम्भीर रुपमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरुको भनाई छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);