माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

मंगलबारदेखि सुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेुहुने भएको छ भने स्थायी कमिटी सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्ने बताइएको छ ।

बैठकमा पार्टीको विधान संशोधन वर्तमान सरकारलाई दिएको समर्थन लगायतका विषयमा छलफल हुने बताईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);