राष्ट्रपति भण्डारीद्धारा संसदको चालु अधिवेशनको अन्त्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्धारा संसदको चालु अधिवेशनको अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेकी छिन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकका सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले सभामुख अग्नि सापकोटालाई प्रेषित पत्रमा संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज अपरान्ह १ बजेदेखि अधिवेशन अन्त्य गरिएको उल्लेख गरिएको छ ।

गएको पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्चले फागुन ११ मा पुनस्थपित गरे पछि फागुन २३ गतेबाट यो अधिवेशन सुरु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);