शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । बढ्दो कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि शहरी क्षेत्रका विद्यालय बन्द हुने भएको छ ।

यो पनि पढ्नुहोस

मन्त्रिपरिषद् बैठक सम्पन्न, संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शनिबार बसेको बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मशान्तसम्म बन्द गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार आजको मन्त्रिपरिषद् बैठकले कोरोना सम्बन्धी नयाँ आदेश पारित गर्दै शहरी क्षेत्रको विद्यालयमा भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो । सो सिफारिस अनुसार विद्यालयहरुले भर्चुअल कक्षा भने सञ्चालन गर्नुपर्ने छ ।

Selected News

यो पनि पढ्नुहोस

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);