शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

शहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गर्न सीसीएमसीले सिफारिस गरेको छ । कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार :

तत्काल स्कुल बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गराउन समितिको निर्देशन
तुलसीपुरमा तत्काल विद्यालयहरु बन्द नहुने, वार्षिक परीक्षा वैशाख २७ गतेदेखि
नेपालगन्जमा सम्पूर्ण शैक्षिक सस्थाहरु आईतबार देखि बन्द
विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय

अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको जनाइएको छ ।

सीसीएमसीको बैठक बस्दै, महत्वपूर्ण निर्णय हुन सक्ने

Leave a Reply

ताजा समाचार