भारतसँगका २२ वटा नाका तत्काल बन्द गर्न (सीसीएमसी) सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतसँगका २२ वटा नाका तत्काल बन्द गर्न (सीसीएमसी) सिफारिस

काठमाडौँ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले भारतसँग जोडिएका २२ वटा नाका तत्काल बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
नाकामा हुने आवतजातका कारण नेपालमा कोरोना संक्रमण बढेको भन्दै शुक्रबार बसेको सीसीएमसीको बैठकले तत्काल सीमा नाका बन्द गर्न सिफारिस गरेको हो ।
बैठकले बैंक तथा वित्तिय संस्थाहरुले एक चौँथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।
यस्तै, देशका एक चौथाइ शहरहरुमा ‘लकडाउन’ गर्ने सीसीएमसीले प्रस्ताव गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);