माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

माओवादी केन्द्रको अर्को बैठक पुस २५ गते बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

८औं महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक स्थगित भएको । पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो। 

अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्नेछ । र, उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);