माओवादीको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माओवादीको स्थायी कमिटी र पदाधिकारी बैठक स्थगित

काठमाडौं, १८ माघ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेका कारण आजका निर्धारित बैठक स्थगित गरिएको स्रोतले जनाएको छ ।

पार्टीको पदाधिकारी बैठक पनि आजलाई स्थगित गरिएको छ । दुवै बैठक भोलि बस्नेछ ।

स्थायी कमिटीको बैठकले पार्टी संगठनको सम्बन्धमा ठोस निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);