प्रधानमन्त्री प्रचण्डले गरे ओली र लिङ्देनसँग छुट्टाछुट्टै छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री प्रचण्डले गरे ओली र लिङ्देनसँग छुट्टाछुट्टै छलफल

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री दाहालले दुई अध्यक्षसँग बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका हुुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रचण्डले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);