अध्यक्ष दाहालले बोलाए सचिवालयको अनौपचारिक बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अध्यक्ष दाहालले बोलाए सचिवालयको अनौपचारिक बैठक

काठमाडौं, २१ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिलयको अनौपचारिक बैठक बोलाउनुभएको छ ।

दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने स्रोतले बताएको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल बिना निष्कर्ष सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);