अध्यक्ष प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

अध्यक्ष प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा सुरु

nekapa

काठमाडौं, २५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको हो ।

बैठकअघि अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार पुग्नुभएको थियो ।

यसअघि कार्तिक २२ गते अध्यक्ष दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन आग्रह गर्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयको बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);