नेकपा सचिवालयको अनौपचारिक बैठकमा पाँच सदस्य सहभागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

नेकपा सचिवालयको अनौपचारिक बैठकमा पाँच सदस्य सहभागी

nekapa

काठमाडौं, २१ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको अनौपचारिक बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बैठक सुरु भएको बैठकमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित हुनुभएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् सचिवलाय सदस्य ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल भने अनुपस्थित हुनुहुन्छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको छलफल बिना निष्कर्ष सकिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);