प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भारतीय सेनाअध्यक्ष नरवणेले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेको जानकारी दिनुभएको छ ।

यसअघि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्नुभएको थियो ।

तीनदिने नेपाल भ्रमणमा रहेका नरवणे आजै स्वदेश फर्किदै हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);