आज संसद बैठक बस्दै,यस्तो छ कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज संसद बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं, १८ माघ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२औं वार्षिक प्रतिवेदन २०७८÷०७९ पेश गर्ने गर्नेछन् । त्यसैगरी, नेपालको संविधानको धारा ८९ को खण्ड (ख) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी सभामुखले गराउने कार्यसूची रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);