प्रतिनिधि सभा बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडाैं । आज प्रतिनिधि सभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ ।

त्यस्तै रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संघीय संसदको सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);