आज प्रतिनिधि सभा बैठक बस्दै, एमाले अवरोध जारी रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आज प्रतिनिधि सभा बैठक बस्दै, एमाले अवरोध जारी रहने

pratinidhisava

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बिहीबार दिउँसो २ बजे बस्दै छ । बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।

एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);