राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडाैं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै, आजको बैठकमा ‘अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।

भने ‘लोक सेवा आयोग विधेयक, २०७५ र ‘विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको सूचनामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);