आज प्रस्तावित राजदुत र न्यायाधीशको नियुक्ति प्रक्रियाबारे छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

आज प्रस्तावित राजदुत र न्यायाधीशको नियुक्ति प्रक्रियाबारे छलफल हुँदै

काठमाडौं, २१ मंसिर । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार संसदीय सुनुवाई समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा प्रश्तावित राजदुत तथा सर्वोच्च अदालतका न्यायाधीशका नियुक्तिको प्रक्रियामा परेको उजुरी खोली समिति सदस्यहरुलाई वितरण गर्ने कार्यसूचि छ भने दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);