राष्ट्रिय सभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

राष्ट्रिय सभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौं,२७ फागुन । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्नुहुने, अध्यक्षले राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्नुहुने, अध्यक्षले विषयगत समितिमा रहनुहुने सदस्यहरको नाम हेरफेर तथा मनोनयनका लागि प्रश्ताव गर्नुहुने, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाम छलफल हुने कार्यसूचि रहेको छ ।

Leave a Reply

ताजा समाचार