राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा कार्यसमितिमा पेस भएका प्रतिवेदन पारित गर्ने र आज नै बैठक सकिनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);