काँग्रेस कन्द्रीय कार्यसमितिको बैठक १ बजे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काँग्रेस कन्द्रीय कार्यसमितिको बैठक १ बजे

काठमाडौं,३ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);