गठबन्धन भत्किनुको कारण खोज्दै कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

गठबन्धन भत्किनुको कारण खोज्दै कांग्रेस

काठमाडौं,२२ फागुन । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक आज अपरान्ह तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।

आजको बैठकमा नयाँ समीकरणबारे समीक्षा हुनुका साथै गठबन्धन भत्किनुको कारण र धारणाबारे पनि समीक्षा हुने बताइएको छ ।

Leave a Reply