जसपाले बोलायो केन्द्रिय कार्यकारिणी समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जसपाले बोलायो केन्द्रिय कार्यकारिणी समितिको बैठक

काठमाडौं,२२ फागुन । जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज अपरान्ह ४ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा सरकारमा सहभागी हुन पार्टीबाट मन्त्री पठाउने बारेमा छलफल हुने बताइएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);