बिरगञ्जमा यादव पक्षधरको बैठक जारी, १३ जनाले मन्तब्य राख्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

बिरगञ्जमा यादव पक्षधरको बैठक जारी, १३ जनाले मन्तब्य राख्दै

बिरगञ्ज। उपेन्द्र यादव पक्षधर जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको छ ।
काठमाडौंमा बाबुराम भट्टराई पक्षधर केन्द्रिय समितिको विस्तारित बैठक जारी रहदाँ यादव पक्षधर कार्यकारिणी समितिको बैठक बिरगञ्जमा सुरु भएको हो ।

जारी बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा गर्ने, भट्टराई पक्षधर्ले काठमाडौंमा जारी राखेको केन्द्रिय समिति बैठकका बारेमा धारणा बनाउनेलगायत बिषयमा एक दर्जन नेताले मन्तब्य राख्ने कार्यतालिका भएको मनिष सुमनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार