जसपा कार्यकारिणी समितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जसपा कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी भएका छन् ।

बैठकमा प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);