जसपा सरकारमा सहभागी हुन्छ कि हुँदैन ? | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २५ २०८३, बुधवार

जसपा सरकारमा सहभागी हुन्छ कि हुँदैन ?

काठमाडौं, २७ वैशाख । सरकारमा सहभागी हुने कि नहुने विषयमा छलफल गर्न आज जनता समाजवादी पार्टी, नेपालले कन्द्रिय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ । आजको बैठकमा सरकारमा सहभागी हुने विषय र पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।

Leave a Reply

ताजा समाचार