जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक, समसामयिक राजनीतिबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

साउन ८ २०८३, शनिबार

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक, समसामयिक राजनीतिबारे छलफल

२०८१,८,२९

जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको चार महिने संगठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको समीक्षा लगायतका कार्यसूचीमा छलफल भइरहेको बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसूचिमाथि केन्द्रीय कार्यकारिणी सदस्यहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ।

Leave a Reply

ताजा समाचार