जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, ५ फागुन । विधान अधिवेशनको तयारीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टीले आगामी फागुन ७ गते शनिबार समितिको बैठक बोलाइएको हो । बिहान ११ बजे बोलाइएको बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, राष्ट्रपति चुनाव, समसामयिक राजनीतिलगायतका एजेण्डाबारे बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);