जसपाले बोलायो केन्द्रिय कार्यकारिणी समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

जसपाले बोलायो केन्द्रिय कार्यकारिणी समितिको बैठक

काठमाडौं, १३ कात्तिक । जनता समाजवादी पार्टी,नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो साढे २ बजे केन्द्रिय कार्यालय बालकुमारीमा बस्नेछ ।

बैठकमा मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गरिने बताइएको छ ।

समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);