प्रधानमन्त्री देउवाको कार्यव्यस्ताको कारण काँग्रेस पदाधिकारीकाे बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री देउवाको कार्यव्यस्ताको कारण काँग्रेस पदाधिकारीकाे बैठक स्थगित

काठमाडाैं । आज बस्ने भनिएको नेपाली काँग्रेसको पदाधिकारी बैठक सरेकाे छ ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यव्यस्ताको कारण बैठक भोलि शुक्रबार बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ।  गठबन्धन र पार्टीभित्र सन्तुलन मिलाएर मन्त्रिमण्डल विस्तार गर्ने देउवाको तयारी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);