NepaliPolitics Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार
प्रोजेक्ट मेकिङः सात वर्षमा तयार भयो ‘चिसो एस्ट्रे’

काठमाडौं । शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय महेशबाबु तिमल्सिना नेपाली फिल्मका राम्रा दर्शक पनि हुन् । अस्ट्रेलियामा बसोबास गर्ने महेश […]

पोखरामा ओली

पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । पोखरा […]

पछिल्लो विकसित राजनीतिक घटनाक्रमले देसले निकास पाउँला ?

प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा विरुद्ध सत्तारुढ गठबन्नधका सांसदहरुले महाभियोगको प्रस्ताव संसद सचिवालयमा दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले के […]

सरकार र चन्द नेतृत्वको नेकपाबीच वार्ता

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिवार वार्ता भएको छ । नेकपासँग यसअघि भएको तीन बुँदे […]

मागेर देशको सम्बृद्धि सम्भव छ ? (भिडियाेसहित)

हामी अहिले लोकतान्त्रिक व्यवस्थामा छौँ। जनताले नै मत दिएर जिताएका जनताका छोरा छोरी ले नै सत्ताको बागडोर सम्हालिरहेका छन। तर […]

पञ्चायतदेखि गणतन्त्रसम्मले राेजेका जनप्रतिनिधिकाे अनुभव सबै व्यवस्था बलियाका लागि मात्रै भयाे

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-४ का वडा अध्यक्ष मोहन चन्दले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मका स्थानीय स्तरको नेतृत्व गरिरहेका छन् ।पञ्चायतकालमा खलंगा […]

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

सुर्खेत । चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् […]

धनराज गुरुङले देउवालाई सोधे- के सौदा गरेर सभापति जित्नु भयो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले शेरबहादुर देउवालाई अन्य नेताहरूसँग सौदा गरेर सभापति पद जितेको आराेप लगाएका छन् ।  […]

भित्तामा वीपीको फोटो झुन्ड्याउने कांग्रेस नेताहरुले विपीको विचार भने बोक्न सकेनन् (भिडियाे)

नेपालमा प्रजातन्त्र स्थापनाका लागि लडाइको शुरुवात गर्ने पहिलो प्रजान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ महाधिवेशन शुरु भइसकेको छ। वि.स.२००३ साल माघ […]

पदाधिकारीको संख्या थप्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या थप्ने तयारी भइरहेको छ । शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेताहरुको व्यवस्थापनमा समस्या […]

देउवाले भने- सकभर सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउँछौं

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान […]

वकिलहरुलाई ओलीको जवाफ : महाभियोगमा देउवा-प्रचण्ड नै तयार छैनन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् […]

‘नो लालपुर्जा, नो भोट’ भन्दै रत्ननगरमा सुकुम्बासीको प्रदर्शन

चितवन । लालपुर्जा वितरणमा ढिलाइ भएको भन्दै पूर्वी चितवनका सुकुम्बासीहरूले मंगलबार प्रदर्शन गरेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनले […]

कमल थापालाई पार्टी फुटाउन पाथीभारा देवीको कसम बाधक !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालै नयाँ नेतृत्व पाएको छ । युवा नेता राजेन्द्र लिङ्देनलाई अध्यक्षको रूपमा पाएको राप्रपा […]

काठमाडौं र ललितपुरका कांग्रेस सभापतिलाई दायाँ–बायाँ राखेर प्रकाशमानले खोले सम्पर्क कार्यालय

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोलेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका […]

राजनीतिमा हार जीतलाई स्वीकार गर्न नसक्ने पुराना पुस्ताका पाका नेताहरु (भिडियाे)

पछिल्लो समय नेपालको राजनीतिमा गाली गलौज र असभ्य शब्दहरुको प्रयोगमा होडबाजी नै चलीरहेको अवस्था छ । शिर्षनेताहरुबाट नै सदाचार , […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);