पोखरामा ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पोखरामा ओली

पोखरा । एमाले अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । पार्टीको कार्यक्रममा सहभागी हुन ओली पोखरा आएका हुन् । पोखरा विमानस्थलमा उनलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गरेका छन् । कांग्रेस-माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पाेखरा आएका ओली आजै काठमाडाैँ फर्किने छन् । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);