सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै : केपी ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै : केपी ओली

kp oli pm

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।

रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पाँच वर्षभित्र चल्नेमा निर्धक्क हुन आग्रह सपना होइन विपनामा नै रेलमार्ग चलाउने कार्यक्रम बनाएको ओलीको जवाफ छ । नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी आर्थिक विकास गर्ने वाचा पनि उनले गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);