कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

काठमाडौं,३ फागुन । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक सुरु भएको छ ।

बैठक आज दिउँसो १ बजे बैठक बस्ने भने पनि केही समय ढिला गरेर पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहेको बुझिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);