कांग्रेस बैठक कहिले हुँदैछ समापन ? | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

कांग्रेस बैठक कहिले हुँदैछ समापन ?

काठमाडौं, ८ साउन । गत मंगलबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक दिउँसो ३ बजे बोलाइएको हो ।

साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्य, मन्त्री र सहमहामन्त्रीहरुले धारणा राखिसकेका छन् ।

आजको बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन भनेसभापति शेरबहादुर देउवाले आफ्ना धारणा राखेपछि बैठक समापन हुने जनाइएको छ ।

 

Leave a Reply