माघ १० गते कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

माघ १० गते कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्ने

congress

काठमाडौं, २१ पुस । नेपाली कांग्रेसले आगामी माघ १० गते केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ । नेपाली कांग्रेले शनिवार बिज्ञप्तिमार्फत आगामी माघ १० गते बिहीवार केन्द्रिय कार्यसमितिको बैठक बोलाएको छ ।

महासमितिपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समितिमा देशको समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले महासमितिमार्फत संघीय विधान पारित गरेको अवस्थामा उक्त विधान कहिलेबाट लागु गर्ने भन्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल गर्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);