काठमाडौं ।
आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ । बैठकमा समितिमा दफावार छलफलका लागि प्राप्त मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि प्रारम्भिक/सैद्धान्तिक छलफल हुनेछ ।