महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ ।  प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply

ताजा समाचार