प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक मंगलवार बस्ने भएको छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ९ बजेका लागि बैठक आह्वान गरिएको छ। उक्त बैठकमा आदिवासी जनजाति आयोगको समग्र कामकारबाहीका सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ। समितिका अनुसार आयोगको हालसम्मको प्रगति, कार्यसम्पादनका क्रममा देखिएका चुनौती र भावी योजनाका विषयमा विस्तृत समीक्षा र छलफल गर्न लागिएको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक मंगलबार बस्ने, आदिवासी जनजाति आयोगको कामकारबाहीबारे छलफल हुने
ताजा समाचार
Avec Bonus Roulette Manuel: Revue Expert
१३ मिनेट अघि
Roulette Wetten Online: Ein Experte Leitfaden
३२ मिनेट अघि




