कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने

CONGRESS

काठमाडौं, १३ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिनुभएको हो ।

बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीको सन्दर्भमा रहने पनि पौडेलले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

त्यसैगरि बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);