कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेसम्मका लागि सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेसम्मका लागि सर्‍यो

congress

काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि बोलाइएको बैठक कार्तिक २४ गते सोमबारसम्मका लागि सारिएको जानकारी दिनुभयो ।

विज्ञप्तिमा भनिएको छ, ‘ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्र्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्र्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ । सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ । ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);