पेस्तोल सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पेस्तोल सहित पक्राउ

बाँके, ३० पुष । बाँकेको खजुरा गाउँपालिका-५, उडरापुरबाट नाइन एम एम पिस्तोल सहित गरीबे शेख पक्राउ परेका छन् ।

उनलाई प्रदेश न. ५ को प्रहरीटोली द्वारा समातिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);