डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८०, आइतबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, २३ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १० पैसा र विक्रिदर १३२ रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ९५ पैसा र विक्रिदर १४५ रुपैयाँ ६१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६३ पैसा र विक्रिदर ८७ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply