सैनामैनाको रामापुर डुबानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

सैनामैनाको रामापुर डुबानमा

काठमाडौं,९ साउन । गएरातिदेखि भइरहेको अविरल वर्षाले सैनामैना नगरपालिका–८ रामापुर डुबानमा परेको छ । स्थानीय इङ्गुरिया नदीमा आएको बाढी पसेर दुइटा घरको साथै सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको स्रोतले जनाएको छ ।

उद्धारका लागि प्रहरी टोली र स्थानीयहरु संयुक्तरूपमा जुटेका छ । मानवीय क्षति नभएको स्थानीयहरुले बताएका छन् । यसअघि करिब एक महिना वर्षा नभएपछि खडेरीले बोटबिरुवा सुकेका थिए ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);